ne_tn/1co/15/42.md

1.5 KiB

जे ... रोपिन्‍छ ... जे ... उठाइन्‍छ

कोही व्यक्तिको शरीर गाडिने कुरा भनेको जमिनमा रोपिने बिउ भएको जसरी लेखकले बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्‍यमा भएको क्रियापदहरूलाई कर्तृवाच्‍यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जे जमिनभित्र जान्‍छ ... जे जमिनबाट बाहिर आउँछ” वा “जे मानिसहरूले गाड्छन् ... जे परमेश्‍वरले बौह्राउनुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-metaphor]] अनि rc://*/ta/man/translate/figs-activepassive)

उठाइन्छ

“फेरि जीवित हुने तुल्याइन्छ”

नाश हुने कुरामा ... अविनाशीपनमा

“कुहिन सक्छ ... कुहिन सक्दैन”