ne_tn/1co/10/23.md

2.5 KiB

जोड्ने कथनः

पावलले तिनीहरूलाई स्‍वतन्‍त्रताको व्‍यवस्‍था र हरेक कुरा अरूहरूका भलाइका लागि गर्ने कुराको फेरि पनि स्‍मरण गराउँछन् ।

“हरेक कुरा न्यायसङ्गत छ”

सम्‍भावित अर्थहरू हुन् १) केही कोरिन्थीहरूले जे कुरा विचार गर्दै थिए, त्‍यसप्रति पावलले जवाफ दिँदैछन्, “कसैले भन्‍छन्, ‘म जे पनि गर्न सक्‍छु’” वा २) पावलले उनले जे सत्य हो भनी सोच्छन्, वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्‍वरले मलाई जे पनि गर्न अनुमति दिनुहुन्छ ।” यसलाई १ कोरिन्थीहरू ६:१२ मा जस्तै गरी अनुवाद गर्नुपर्छ ।

सबैकुरा फाइदाजनक छैनन्

“कति कुराहरू फाइदाजनक हुँदैनन्”

सबै कुराले मानिसहरूको वृद्धि गर्दैन

मानिसहरूलाई वृद्धि गर्ने कुराले तिनीहरूलाई परिपक्‍व हुन र तिनीहरूको विश्‍वासमा बलियो हुनलाई सहयोग गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । तपाईंले “वृद्धि गर्छ”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “सबैकुराले मानिसहरूलाई बलियो बनाउँदैन” वा “केही कुराहरूले मानिसहरूलाई बलियो बनाउँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)