ne_tn/1ch/12/14.md

19 lines
1.5 KiB
Markdown

# तल्‍लो दर्जाले सय ... जनाको नेतृत्व गरे
यसको अर्थ सेनाका सानो समुहको अगुवाले १०० ... जनाको नेतृत्व गरे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे
यसको अर्थ सेनाका ठूलो समुहको अगुवाले १००० जनाको नेतृत्व गरे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# पहिलो महिना
यो हिब्रू पात्रोको पहिलो महिना हो । यो पश्‍चिमी पात्रोमा मार्च महिनाको अन्तिम र अप्रिल महिनाको अगाडितिर पर्छ । यो बसन्तको सुरूतिर पर्छ, जब पछिल्‍लो वर्षा हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/names/gad]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/kt/life]]