ne_tn/1ch/12/14.md

1.5 KiB

तल्‍लो दर्जाले सय ... जनाको नेतृत्व गरे

यसको अर्थ सेनाका सानो समुहको अगुवाले १०० ... जनाको नेतृत्व गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे

यसको अर्थ सेनाका ठूलो समुहको अगुवाले १००० जनाको नेतृत्व गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

पहिलो महिना

यो हिब्रू पात्रोको पहिलो महिना हो । यो पश्‍चिमी पात्रोमा मार्च महिनाको अन्तिम र अप्रिल महिनाको अगाडितिर पर्छ । यो बसन्तको सुरूतिर पर्छ, जब पछिल्‍लो वर्षा हुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

शब्द अनुवाद