ne_tn/1ch/11/04.md

1.2 KiB

यबूसी

यो इस्राएलीहरूले सहर जित्‍न अगाडि, यबूसीहरूले सहर जितेपछिको यरूशलेमको अस्थायी नाम थियो ।

तर दाऊदले ... लिए

अर्को अनुवादः "तर दाऊदका सेनाले ... पराजीत गरे"

अर्थात् दाऊदको सहर

अर्को अनुवादः "र तिनीहरूले त्यसलाई दाऊदका सहर भने"

त्यसैले तिनलाई मुखिया बनाइयो

अर्को अनुवादः "त्यसैले दाऊ‍दले योआबलाई सेनापति बनाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद