ne_tn/psa/046/006.md

32 lines
3.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# जाति-जातिहरू क्रुद्ध भए
यहाँ "क्रुद्ध" शब्द लेखकले [Psalms v. 3](./001.md) मा समुद्रको पानीलाई वर्णन गर्न प्रयोग गरेको शब्द जस्तै हो । लेखकले जातिहरूको डरको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो ठुलो आँधी बेहरीको बेलामा समुद्रको भयङ्कर चहलपहल थियो । अर्को अनुवादः "जाति-जातिहरू भयभित भएका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# राज्यहरू पतन भए
2020-12-16 17:25:28 +00:00
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "सेनाहरूद्वारा राज्यहरू पतन गरिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र[[rc://*/ta/man/translate/figs-activepassive]])
2020-10-27 18:50:58 +00:00
# उहाँले आफ्नो सोर उचाल्‍नुभयो
"परमेश्‍वरले आफ्नो सोर उचाल्‍नुभयो ।" लेखकले "सोर" लाई व्यक्तिले टिप्‍नु सक्ने र हावामा उचाल्न सक्ने वस्तुझैँ बताउँछन् । यसको अर्थ सोर ठुलो हुन्छ हो । अर्को अनुवादः "परमेश्‍वर कराउनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ
लेखक परमेश्‍वरको बारेमा यसरी बोल्छन् कि मानौँ सुरक्षाको लागि मानिसहरू जान सक्ने स्थान उहाँ हुनहुन्थ्यो । अर्को अनुवादः "याकूबका परमेश्‍वरले हामीलाई सुरक्षा र बल दिनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# याकूबका परमेश्‍वर
सम्भावित अर्थहरू हुन्: १) याकूबले पुज्‍ने परमेश्‍वर" वा २) "याकूब" इस्राएलका जाति-जातिहरूको लागि लक्षणा हो र जसको अर्थ "इस्राएलका परमेश्‍वर" हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/rage]]
* [[rc://*/tw/dict/bible/other/kingdom]]
* [[rc://*/tw/dict/bible/other/voice]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/other/selah]]