ne_tn/pro/15/09.md

25 lines
2.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ
2020-12-16 01:44:28 +00:00
दुष्‍ट मानिसहरूका जीवनशैलीको बारेमा यसरी बताइएको छ कि मानौंतिनीहरू मानिसहरू हिँड्ने बाटो थिए । अर्को अनुवादः "दुष्‍ट मानिसहरू हिड्ने बाटो परमप्रभुले घृणा गर्नुहुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# ठिक कुराको पछि लाग्‍ने
2020-12-16 01:44:28 +00:00
ठिक तरिकाले जिउनको लागि परिश्रमी हुनुलाई यसरी बताइएको छ कि मानौंत्यो ठिक कुराहरू पछि लागिरहेको थियो । अर्को अनुवादः "ठिक तरिकाले जिउन कोशिश गर्ने व्यक्ति" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# आफ्नो बाटो त्याग्‍ने
2020-12-16 01:44:28 +00:00
यहाँ "बाटो" ले धार्मिकताको बाटोलाई जनाउँछ । जे सहि छ त्यो गर्न छाड्ने व्यक्तिको बारेमा यसरी बताइएको छ कि मानौंत्यसले सहि मार्गमा हिँड्न छाड्यो । अर्को अनुवादः "सहि तरिकाले जिउन छाड्‍ने जोकिही" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# सुधारलाई घृणा गर्ने
अर्को अनुवादः "कसैले आफूलाई सच्याएको मन नपराउने व्यक्ति"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/love]]
* [[rc://*/tw/dict/bible/kt/discipline]]
* [[rc://*/tw/dict/bible/kt/forsaken]]
* [[rc://*/tw/dict/bible/other/death]]