# परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ दुष्‍ट मानिसहरूका जीवनशैलीको बारेमा यसरी बताइएको छ कि मानौंतिनीहरू मानिसहरू हिँड्ने बाटो थिए । अर्को अनुवादः "दुष्‍ट मानिसहरू हिड्ने बाटो परमप्रभुले घृणा गर्नुहुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # ठिक कुराको पछि लाग्‍ने ठिक तरिकाले जिउनको लागि परिश्रमी हुनुलाई यसरी बताइएको छ कि मानौंत्यो ठिक कुराहरू पछि लागिरहेको थियो । अर्को अनुवादः "ठिक तरिकाले जिउन कोशिश गर्ने व्यक्ति" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # आफ्नो बाटो त्याग्‍ने यहाँ "बाटो" ले धार्मिकताको बाटोलाई जनाउँछ । जे सहि छ त्यो गर्न छाड्ने व्यक्तिको बारेमा यसरी बताइएको छ कि मानौंत्यसले सहि मार्गमा हिँड्न छाड्यो । अर्को अनुवादः "सहि तरिकाले जिउन छाड्‍ने जोकिही" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # सुधारलाई घृणा गर्ने अर्को अनुवादः "कसैले आफूलाई सच्याएको मन नपराउने व्यक्ति" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/love]] * [[rc://*/tw/dict/bible/kt/discipline]] * [[rc://*/tw/dict/bible/kt/forsaken]] * [[rc://*/tw/dict/bible/other/death]]