ne_tn/luk/20/24.md

12 lines
735 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# एक दिनारी
यो चाँदीको रोमी सिक्‍का हो जुन एक दिनको ज्याला बराबर हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-bmoney]])
# त्यसमा कसको चित्र र खोपाइ छ ?
येशूले उहाँलाई छल्‍न खोजिरहेकाहरूलाई जवाफ दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# चित्र र खोपाइ
“तस्बिर र नाम”