इस्राएलले एसावका सन्तानहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनी मोशाले तिनीहरूलाई निरन्तर निर्देशन दिन्छन् ।
# तिमीहरूले ... तिनीहरूबाट खाना किन्नू
परमप्रभुले तिनीहरूलाई आज्ञा नभएर अनुमति वा निर्देशन दिदैँहुनुहुन्छ र उहाँले तिनीहरूलाई नचोर्न भन्दै हुनुहुन्छ । "तिनीहरूबाट खाना किन्न मैले तिमीहरूलाई अनुमति दिए" वा "तिमीहरूलाई खाना चाँहिएमा, तिमीहरूले ती तिनीहरूबाट किन्नू"
# तिनीहरूबाट
"एसावका सन्तानहरूबाट"
# लागि पैसा
यदि यस वाक्यांश नचाहिएमा वा यसले अनुवादलाई अस्पष्ट पार्छ भने, तपाईंले यसलाई हटाउन सक्नुहुन्छ ।
# तिमीहरूलाई तिमीहरूका हातका सबै काममा
"तिमीहरूका हातका काम"ले तिनीहरूले गरेका सबै कामलाई जनाउँछ । अर्को अनुवाद "तिमीहरूका सबै काम" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ
यस वाक्यांशले "तिमीहरू यात्रा गर्दा तिमीहरूलाई के भएको थियो भन्ने कुरा उहाँ जान्नुहुन्छ" भन्ने कुरा यसले जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])