ne_tn/1ki/08/57.md

23 lines
1.9 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# नछोडून्, न त त्यागून्
यी दुई वाक्यांसले मूलत: समान अर्थ दिन्छन् र परमप्रभु मानिसहरूमाझ उपस्थिति हुनभएको होस् भन्‍ने सोलोमनको इच्छालाई जोड दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# हाम्रा हृदय आफूतर्फ फर्काऊन्
2020-12-16 01:44:28 +00:00
कसैलाई खुसी पार्ने इच्छाको बारेमा यसरी बताइएको छ की मानौँ हृदय त्यस मानिसतिर फर्काइदै छ । अर्को अनुवादः "तपाईंलाई खुसी पार्न हामीलाई इच्छुक बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# उहाँका सबै मार्गमा जिउन
यहाँ "उहाँको मार्गमा" एउटा वाक्पद्घति हो जसले उहाँले चाहेको अनुसार मानिसहरूले जिउनुलाई जनाउँछ । अर्को अनुवादः "हामीले उहाँले चाहानुभएअनुसार जिउनु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/forsaken]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/other/statute]]
* [[rc://*/tw/dict/bible/other/decree]]
* [[rc://*/tw/dict/bible/other/father]]