# नछोडून्, न त त्यागून् यी दुई वाक्यांसले मूलत: समान अर्थ दिन्छन् र परमप्रभु मानिसहरूमाझ उपस्थिति हुनभएको होस् भन्‍ने सोलोमनको इच्छालाई जोड दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # हाम्रा हृदय आफूतर्फ फर्काऊन् कसैलाई खुसी पार्ने इच्छाको बारेमा यसरी बताइएको छ की मानौँ हृदय त्यस मानिसतिर फर्काइदै छ । अर्को अनुवादः "तपाईंलाई खुसी पार्न हामीलाई इच्छुक बनाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # उहाँका सबै मार्गमा जिउन यहाँ "उहाँको मार्गमा" एउटा वाक्पद्घति हो जसले उहाँले चाहेको अनुसार मानिसहरूले जिउनुलाई जनाउँछ । अर्को अनुवादः "हामीले उहाँले चाहानुभएअनुसार जिउनु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/forsaken]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/statute]] * [[rc://*/tw/dict/bible/other/decree]] * [[rc://*/tw/dict/bible/other/father]]