12 lines
2.2 KiB
Markdown
12 lines
2.2 KiB
Markdown
|
# उसको काम प्रकट गरिनेछ
|
||
|
|
||
|
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्माण गर्नेले के गरेको छ भनेर परमेश्वरले सबैलाई देखाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ
|
||
|
|
||
|
यहाँ “दिनको उज्यालो” भनेको परमेश्वरले हरेक व्यक्तिको न्याय गर्नुहुने समयलाई जनाउने अलङ्कार हो । यी शिक्षकले जे गरेका छन् ती कुरा परमेश्वरले हरेक व्यक्तिलाई प्रकट गर्नुहुँदा, रातमा जे घटना भएको थियो त्यो प्रकट गर्नका लागि सूर्यको उदय भएको जस्तै हुने छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ
|
||
|
|
||
|
जसरी आगोले कुनै भवनको शक्तिलाई प्रकट गर्छ वा कमजोरीहरूलाई नष्ट गर्छ, परमेश्वरको आगोले मानिसहरूले गरेको प्रयास र क्रियाकलापलाई जाँच गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसको कामको गुणस्तरलाई देखाउन आगो प्रयोग गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|