ne_tn/rut/01/19.md

35 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सारा नगर
"नगरमा भएका सबैजना" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# के यिनी नाओमी नै हुन्?
नाओमी बेथलेहेम नबसेको धेरै वर्ष भइसकेको र तिनका पति र दुई छोराहरू अब नभएका हुनाले, के यी महिला साँच्‍चै नाओमी नै हुन् भनी स्‍त्रीहरूले शङ्का गर्नु स्‍वभाविक नै हो । आलंकारिक नभएर सामान्‍य प्रश्‍नझैँ ठन्‍नुहोस् ।
# मलाई नाओमी नभन
नाओमी नामको अर्थ "मेरो हर्ष" हो । नाओमीले आफ्‍नो पति र छोराहरू गुमाएको हुनाले, आफ्‍नो जीवन आफ्‍नो नामसँग अब मिल्‍दैन भन्‍ने तिनलाई लाग्‍छ ।
# तितो
यो नामको अर्थको अनुवाद हो । यसको ध्‍वनि "मारा" अनुसार पनि यसलाई प्राय अनुवाद गरिन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ
नाओमीले बेथलेहेम छाड्दा तिनको पति र दुई छोराहरू जीवितै थिए र तिनी खुसी थिइन् । परमप्रभुले आफूलाई बेथलेहेममा आफ्‍ना पति र छोराहरू बिना फर्कने तुल्‍याउनु भयो भन्‍दै नाओमीले परमप्रभुलाई तिनीहरूको मृत्‍युको दोष लगाउछिन् र अब नाओमी निराश र दुःखी छिन् ।
# मलाई दण्ड दिनुभएको
"मलाई दोषी ठहराउनुभएको"
# ममाथि विपत्ति ल्याउनुभएको
"ममाथि विनाश ल्याउनुभएको" वा "मलाई प्रहार गर्नुभएको"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/bethlehem]]
* [[rc://*/tw/dict/bible/kt/almighty]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/condemn]]