8 lines
1017 B
Markdown
8 lines
1017 B
Markdown
|
# पर्खालका जगहरू सजाइएका थिए
|
||
|
|
||
|
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पर्खालका जगहरूलाई सजायो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# बिल्लौर ... नीर ... हरित रत्न ... पन्ना
|
||
|
|
||
|
यी बहुमूल्य ढुङ्गाहरू हुन् । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्ग भएको हुनसक्छ । तपाईंले यिनीहरूलाई [प्रकाश ४:३](../04/01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
|