# पर्खालका जगहरू सजाइएका थिए यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पर्खालका जगहरूलाई सजायो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # बिल्‍लौर ... नीर ... हरित रत्‍न ... पन्‍ना यी बहुमूल्य ढुङ्गाहरू हुन् । बिल्‍लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्ग भएको हुनसक्छ । तपाईंले यिनीहरूलाई [प्रकाश ४:३](../04/01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])