ne_tn/rev/13/12.md

12 lines
913 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# पृथ्‍वी र त्यसमा रहनेहरू
“पृथ्‍वीमा भएका सबैजना”
# त्यो जसको घातक चोट निको बनाइएको थियो
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो जसलाई घातक चोट लागेको थियो जुन निको भयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# घातक चोट
“प्राणघातक चोट ।” यो एउटा पर्याप्‍त मात्रामा गम्भीर प्रवृत्तिको चोट हो जसले त्यसलाई मर्ने बनाउन सक्थ्यो ।