# पृथ्‍वी र त्यसमा रहनेहरू “पृथ्‍वीमा भएका सबैजना” # त्यो जसको घातक चोट निको बनाइएको थियो यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो जसलाई घातक चोट लागेको थियो जुन निको भयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # घातक चोट “प्राणघातक चोट ।” यो एउटा पर्याप्‍त मात्रामा गम्भीर प्रवृत्तिको चोट हो जसले त्यसलाई मर्ने बनाउन सक्थ्यो ।