ne_tn/rev/03/03.md

12 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जे तिमीले प्राप्‍त गरेका छौ र सुनेका छौ
यसले परमेश्‍वरको वचनलाई जनाउँछ, जुन तिनीहरूले विश्‍वास गरे । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको वचन जुन तिमीहरूले सुन्यौ र सत्यता जुन तिमीहरूले विश्‍वास गर्‍यौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# यदि तिमी जागेनौ भने
खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । तपाईंले “जाग” भन्‍ने कुरालाई [प्रकाश ३:२](./01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यदि तिमी सचेत छैनौ भने” वा “यदि तिमी होशियार छैनौ भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# म चोर झैँ आउनेछु
येशू त्यो समयमा आउनुहुनेछ जब मानिसहरूले उहाँलाई अपेक्षा गर्दैनन्, ठीक जसरी चोर त्यो समयमा आउँछ जब अपेक्षा गरिएको हुँदैन । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])