ne_tn/psa/009/013.md

18 lines
2.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्
यलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हेर्नुहोस् मलाई घृणा गर्नेहरूले मलाई कसरी थिचोमिचो गर्छन्" वा "हेर्नुहोस् मेरा शत्रुहरूले मलाई कति नराम्रो व्यवहार गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ
मृत्युको बारेमा यसरी बताइएको छ कि मानौं त्यो कुनै एउटा सहर थियो जसको ढोकाबाट मानिसहरू भित्र पस्छन् । यदि कोही मृत्युको ढोकाको नजिक छ भने, यसको अर्थ त्यो चाँडै नै मर्नेछ भन्‍ने हुन्छ । कसैलाई मर्नबाट बचाउनुलाई त्यसलाई त्यस सहरको ढोकाबाट लैजानुको रूपमा बताइएको छ । अर्को अनुवादः "तपाईं जसले मलाई मृत्युबाट बचाउन सक्नुहुन्छ" वा "तपाईं जसले मलाई मर्नबाट बचाउन सक्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/other/proclaim]]
* [[rc://*/tw/dict/bible/kt/daughterofzion]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/kt/save]]