ne_tn/pro/15/03.md

26 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभुको दृष्‍टि जताततै छ
2020-12-16 01:44:28 +00:00
यहाँ "दृष्‍टि" शब्दले परमप्रभुको हेर्ने क्षमतालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुले सबैथोक हेर्नुहुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-10-27 18:50:58 +00:00
# दुष्‍ट र असल
2020-12-16 01:44:28 +00:00
"दुष्‍ट" र "असल" शब्दहरूले मानिसहरूलाई जनाउँछन् । अर्को अनुवादः "दुष्‍ट मानिसहरू र असल मानिसहरू" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-nominaladj]])
2020-10-27 18:50:58 +00:00
# निको पार्ने जिब्रो जीवनको रुख हो
2020-12-16 01:44:28 +00:00
"जिब्रो" ले बोलीलाई जनाउँछ । अरूहरूलाई सहायता र उत्साह दिने कुराहरू भन्‍ने व्यक्तिका शब्दहरूलाई लेखक यसरी बताउँछन् कि मानौंती जीवन दिने पोषण प्रदान गर्ने रूख थियो । अर्को अनुवादः "नम्र वचनहरू जीवन दिने रूखजस्‍तै हुन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] and [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ
2020-12-16 01:44:28 +00:00
यहाँ "छलपूर्ण जिब्रो" वाक्यांशले छलपूर्ण वा दुष्‍ट बोलीलाई प्रतिनिधित्व गर्छ । लेखकले चोट पुगेको वा निराश व्यक्तिको बारेमा यसरी बताउँछन् कि मानौंत्यस व्यक्तिको आत्मा वचनहरूले चोट पुर्‍याएको वस्तु थियो । अर्को अनुवादः "छलपूर्ण बोलीले व्यक्तिलाई निराश तुल्याउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] and [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/watch]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/tongue]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/deceive]]
* [[rc://*/tw/dict/bible/kt/spirit]]