ne_tn/num/24/09.md

22 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
बालामले परमेश्‍वरका आत्माको अधिनमा रहेर अगमवाणी गर्न सिध्‍याउँछन् ।
# तिनले सिंह, सिंहनीझैँ ढुक्छन्
यस उपमामा बालाम इस्राएलीहरूलाई सिंहका दुवै भाले र पोथीसँग तुलना गर्छन् ।यसको अर्थ तिनीहरू भयानक छन् र सधैं आक्रमणको लागि तयार छन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# तिनलाई उठाउने कसको आँट छ र ?
बालामले इस्राएलीहरूलाई रिस नउठाउन भनी सबै मानिसहरूलाई चेतावनी दिन यो प्रश्‍न सोध्छन् । यसलाई सामान्य वाक्‍यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः " तिनलाई उठाउने कसैको आँट छैन !" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिनलाई आशिष् दिने सबै आशिषित् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन्
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " परमेश्‍वरले तिनलाई आशिष् दिने सबैलाई आशिष्‌ दिऊन्; तिनलाई सराप दिने सबैलाई श्राप दिऊन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/lion]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/curse]]