ne_tn/luk/22/10.md

20 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उहाँले तिनीहरूलाई जवाफ दिनुभयो
“येशूले पत्रुस र यूहन्‍नालाई जवाफ दिनुभयो”
# हेर
तिनीहरूले विशेष ध्यान दिन र उहाँले भन्‍नुभएको कुरालाई ठ्याक्‍कै गर्न भनेर तिनीहरूलाई भन्‍नको लागि येशूले यो शब्‍द प्रयोग गर्नुभयो ।
# पानीको गाग्रो बोकिरहेको मानिसले तिमीहरूलाई भेट्नेछ
“तिमीहरूले पानीको गाग्रो बोकिरहेको मानिस देख्‍नेछौ”
# पानीको गाग्रो बोकिरहेको
“पानी भरेको भाँडा बोकिरहेको ।” सम्भवतः उसले भाँडालाई उसको काँधमाथि बोकेको हुने थियो ।
# ऊ जाने घरभित्र उसलाई पछ्याओ
“उसलाई पछ्याओ, र घरभित्र पस”