# उहाँले तिनीहरूलाई जवाफ दिनुभयो “येशूले पत्रुस र यूहन्‍नालाई जवाफ दिनुभयो” # हेर तिनीहरूले विशेष ध्यान दिन र उहाँले भन्‍नुभएको कुरालाई ठ्याक्‍कै गर्न भनेर तिनीहरूलाई भन्‍नको लागि येशूले यो शब्‍द प्रयोग गर्नुभयो । # पानीको गाग्रो बोकिरहेको मानिसले तिमीहरूलाई भेट्नेछ “तिमीहरूले पानीको गाग्रो बोकिरहेको मानिस देख्‍नेछौ” # पानीको गाग्रो बोकिरहेको “पानी भरेको भाँडा बोकिरहेको ।” सम्भवतः उसले भाँडालाई उसको काँधमाथि बोकेको हुने थियो । # ऊ जाने घरभित्र उसलाई पछ्याओ “उसलाई पछ्याओ, र घरभित्र पस”