ne_tn/luk/16/24.md

24 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उसले कराएर भन्यो
“र धनी मानिसले ... भन्‍नलाई बोलायो” वा “उसले अब्राहामलाई पुकार्‍यो”
# पिता अब्राहाम
अब्राहाम ती धनी मानिस समेत गरेर सबै यहूदीहरूका पुर्खा थिए ।
# ममाथि कृपा गर्नुहोस्
“कृपया, ममाथि दया गर्नुहोस्” वा “कृपया, ममाथि कृपालु हुनुहोस्”
# र लाजरसलाई पठाइदिनुहोस्
“लाजरसलाई पठाएर” वा “र लाजरसलाई मकहाँ आउनलाई भनिदिनुहोस्”
# उसको औँलाको टुप्‍पोलाई चोपोस्
यसले माग गरिएको परिमाणको सानोपनलाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो औँलाको टुप्पो भिजाओस्”
# यस यस ज्वालामा पीडामा छु
“म ज्वालामा भयानक पीडामा छु” वा “म यो आगोमा भयानक पीडा भोगिरहेको छु”