# उसले कराएर भन्यो “र धनी मानिसले ... भन्‍नलाई बोलायो” वा “उसले अब्राहामलाई पुकार्‍यो” # पिता अब्राहाम अब्राहाम ती धनी मानिस समेत गरेर सबै यहूदीहरूका पुर्खा थिए । # ममाथि कृपा गर्नुहोस् “कृपया, ममाथि दया गर्नुहोस्” वा “कृपया, ममाथि कृपालु हुनुहोस्” # र लाजरसलाई पठाइदिनुहोस् “लाजरसलाई पठाएर” वा “र लाजरसलाई मकहाँ आउनलाई भनिदिनुहोस्” # उसको औँलाको टुप्‍पोलाई चोपोस् यसले माग गरिएको परिमाणको सानोपनलाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो औँलाको टुप्पो भिजाओस्” # यस यस ज्वालामा पीडामा छु “म ज्वालामा भयानक पीडामा छु” वा “म यो आगोमा भयानक पीडा भोगिरहेको छु”