ne_tn/luk/15/02.md

12 lines
920 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# यस मानिसले ... स्वागत गर्छ
“यस मानिसले पापीहरूलाई उसको उपस्थितिमा आउन दिन्छ” वा “यस मानिसले पापीहरूसँग घुलमिल गर्छ”
# यस मानिस
तिनीहरूले येशूको बारेमा कुरा गरिरहेका थिए ।
# साथै तिनीहरूसँग खान्छ
“साथै” शब्दले देखाउँछ कि येशूले पापीहरूलाई उहाँकहाँ आउन दिनु नै निकै खराब कुरा थियो, तर उहाँ तिनीहरूसँगै खानुचाहिँ झन् खराब थियो भनेर तिनीहरूले ठाने ।