# यस मानिसले ... स्वागत गर्छ “यस मानिसले पापीहरूलाई उसको उपस्थितिमा आउन दिन्छ” वा “यस मानिसले पापीहरूसँग घुलमिल गर्छ” # यस मानिस तिनीहरूले येशूको बारेमा कुरा गरिरहेका थिए । # साथै तिनीहरूसँग खान्छ “साथै” शब्दले देखाउँछ कि येशूले पापीहरूलाई उहाँकहाँ आउन दिनु नै निकै खराब कुरा थियो, तर उहाँ तिनीहरूसँगै खानुचाहिँ झन् खराब थियो भनेर तिनीहरूले ठाने ।