ne_tn/luk/06/44.md

12 lines
874 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# प्रत्येक रूख चिनिन्छ
मानिसहरूले रूखको प्रकारलाई त्यसले फलाउने फलबाट चिन्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको प्रकारलाई जान्दछन्” वा “मानिसहरूले रूखलाई चिन्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# काँडेझार
काँडाहरू भएको बिरुवा वा झाडी
# काँडे झाडी
काँडाहरू भएको दाखको बोट वा बिरुवा