# प्रत्येक रूख चिनिन्छ मानिसहरूले रूखको प्रकारलाई त्यसले फलाउने फलबाट चिन्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको प्रकारलाई जान्दछन्” वा “मानिसहरूले रूखलाई चिन्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # काँडेझार काँडाहरू भएको बिरुवा वा झाडी # काँडे झाडी काँडाहरू भएको दाखको बोट वा बिरुवा