ne_tn/lev/16/15.md

31 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
हारूनले प्रायश्‍चित्तको दिनमा के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताइ रहनुहुन्छ ।
# त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस्
हारूनले साँढेको रगतसँग गरेजस्तै त्यो रगतलाई छर्के । तपाईंले अघिल्लो निर्देशनहरू [लेवीहरू १६:१४](./14.md)मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# इस्राएलका मानिसहरूका अशुद्ध कामहरू... कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस्
इस्राएलका मानिसहरूका पापले ... पवित्रस्थानलाई अशुद्ध बनायो ।
# अशुद्ध कामहरू... विद्रोह ... पाप
यी शब्दहरूले मूलतः एउटै अर्थ दिन्छ । मानिसहरूले सबै किसिमका पापहरू गरेका थिए भनी त्यसले जोड दिन्छ ।
# अशुद्ध कामहरू
परमप्रभुप्रति मानिसहरूलाई अस्वीकार्य तुल्याउने पापमय कार्यहरूको बारे यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा अशुद्ध कार्यहरू थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूका अशुद्ध कामहरूका बिचमा
"तिनीहरूका अशुद्ध कामहरू" वाक्यांसले पापमय कामहरू गर्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "अशुद्ध कामहरू गरेका मानिसहरूका बिचमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/curtain]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/other/rebel]]
* [[rc://*/tw/dict/bible/kt/sin]]