ne_tn/job/04/04.md

50 lines
4.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
लेखकले १) विगतमा अय्‍यूबले अरूहरूलाई दिएको मदत, २) उसको अहिलेको समस्‍याहरूको उनीमाथि आएको असर, र ३) परमेश्‍वरको अगि उसको भक्तिलाई जोड दिन दुई फरक सामान्य वाक्‍य प्रयोग गरी एउटै विचार बनाउन यी प्रत्‍येक पदहरूमा समानान्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# सम्‍हालेको छ
प्रोत्साहन पाएको कुनै व्‍यक्‍ति बारे यसरी बताइएको छ कि मानौँ उसलाई लड्नबाट बचाइएको थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# पतन हुँदै थियो
यहाँ निरुत्साहित हुनु बारे यसरी बताइएको छ कि मानौँ यो पतन हुनु थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ
यहाँ निरुत्साहलाई यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जसको कमजोर घुँडाहरूले उसलाई उठ्न दिएन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तर अहिले सङ्कष्‍ट तपाईंमा आएको छ
यहाँ सङ्कष्‍टको बारे यसरी बताइएको छ कि मानौँ यो एउटा वस्‍तु थियो जुन एउटा व्‍यक्‍ति कहाँ आउन सक्‍थ्‍यो । अर्को अनुवाद: "तर अहिले तपाईंले विपत्ति भोग्‍नु हुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईं थकित
"तपाईं निरुत्साहित हुनुहुन्छ"
# तपाईंको डर
"तपाईंले परमेश्‍वरलाई आदर गर्नुहुन्छ भन्‍ने वास्तविकता
# के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र ?
आफ्नै पापले अय्‍यूबलाई पीडा भोग्‍ने तुल्‍याएएको छ भनी बताउन एलीपज यी प्रश्‍न गर्छन् । अर्को अनुवाद: "तपाईंले परमेश्‍वरलाई आदर गर्नुहुन्छ भनी सबै जना सोच्‍छन्; तपाईं इमानदार मानिस हुनुहुन्छ भनी सबै जना सोच्‍छन् । तर यी कुरा सत्‍य हुन सक्‍दैन किनकि अब तपाईं परमेश्‍वरमा भरोसा गर्नुहुन्‍न ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तपाईंको डर
परमेश्‍वरप्रतिको अय्‍यूब डर भनी एलीपज भन्‍छन् । अर्को अनुवाद: "परमेश्‍वरप्रतिको तपाईंको डर"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तपाईंका मार्गहरू
यहाँ "तपाईंका मार्गहरू"ले "तपाईंका कार्यहरू," तपाईंले व्‍यवहार गर्ने तरिका" भन्‍ने संकेत गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/other/trouble]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/confidence]]
* [[rc://*/tw/dict/bible/other/integrity]]
* [[rc://*/tw/dict/bible/kt/hope]]