# सामान्य जानकारीः लेखकले १) विगतमा अय्‍यूबले अरूहरूलाई दिएको मदत, २) उसको अहिलेको समस्‍याहरूको उनीमाथि आएको असर, र ३) परमेश्‍वरको अगि उसको भक्तिलाई जोड दिन दुई फरक सामान्य वाक्‍य प्रयोग गरी एउटै विचार बनाउन यी प्रत्‍येक पदहरूमा समानान्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # सम्‍हालेको छ प्रोत्साहन पाएको कुनै व्‍यक्‍ति बारे यसरी बताइएको छ कि मानौँ उसलाई लड्नबाट बचाइएको थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # पतन हुँदै थियो यहाँ निरुत्साहित हुनु बारे यसरी बताइएको छ कि मानौँ यो पतन हुनु थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ यहाँ निरुत्साहलाई यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जसको कमजोर घुँडाहरूले उसलाई उठ्न दिएन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तर अहिले सङ्कष्‍ट तपाईंमा आएको छ यहाँ सङ्कष्‍टको बारे यसरी बताइएको छ कि मानौँ यो एउटा वस्‍तु थियो जुन एउटा व्‍यक्‍ति कहाँ आउन सक्‍थ्‍यो । अर्को अनुवाद: "तर अहिले तपाईंले विपत्ति भोग्‍नु हुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईं थकित "तपाईं निरुत्साहित हुनुहुन्छ" # तपाईंको डर "तपाईंले परमेश्‍वरलाई आदर गर्नुहुन्छ भन्‍ने वास्तविकता # के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र ? आफ्नै पापले अय्‍यूबलाई पीडा भोग्‍ने तुल्‍याएएको छ भनी बताउन एलीपज यी प्रश्‍न गर्छन् । अर्को अनुवाद: "तपाईंले परमेश्‍वरलाई आदर गर्नुहुन्छ भनी सबै जना सोच्‍छन्; तपाईं इमानदार मानिस हुनुहुन्छ भनी सबै जना सोच्‍छन् । तर यी कुरा सत्‍य हुन सक्‍दैन किनकि अब तपाईं परमेश्‍वरमा भरोसा गर्नुहुन्‍न ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तपाईंको डर परमेश्‍वरप्रतिको अय्‍यूब डर भनी एलीपज भन्‍छन् । अर्को अनुवाद: "परमेश्‍वरप्रतिको तपाईंको डर"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तपाईंका मार्गहरू यहाँ "तपाईंका मार्गहरू"ले "तपाईंका कार्यहरू," तपाईंले व्‍यवहार गर्ने तरिका" भन्‍ने संकेत गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/other/trouble]] * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/confidence]] * [[rc://*/tw/dict/bible/other/integrity]] * [[rc://*/tw/dict/bible/kt/hope]]