ne_tn/dan/11/14.md

24 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् ।
# धेरै जना ... राजाको विरुद्धमा खडा हुनेछन्
यहाँ खडा हुने धारणाले विद्रोह गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धेरै मानिसहरूले राजाका विरूद्ध विद्रोह गर्नेछन्" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
# हिंसात्‍मक छोराहरू
यस अभिव्यक्तिले हिंसालु मानिसहरूलाई बुझाउँछ । (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरू ठेस खानेछन्
यहाँ ठेस खानुले असफलतालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तिनीहरू सफल हुनेछैनन्" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/fulfill]]
* [[rc://*/tw/dict/bible/other/vision]]
* [[rc://*/tw/dict/bible/other/stumble]]