1.4 KiB
1.4 KiB
सामान्य जानकारीः
स्वर्गदुत निरन्तर दानिएलसित कुरा गर्छन् ।
धेरै जना ... राजाको विरुद्धमा खडा हुनेछन्
यहाँ खडा हुने धारणाले विद्रोह गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धेरै मानिसहरूले राजाका विरूद्ध विद्रोह गर्नेछन्" (See: rc://*/ta/man/translate/figs-metaphor)
हिंसात्मक छोराहरू
यस अभिव्यक्तिले हिंसालु मानिसहरूलाई बुझाउँछ । (See: rc://*/ta/man/translate/figs-metaphor)
तिनीहरू ठेस खानेछन्
यहाँ ठेस खानुले असफलतालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तिनीहरू सफल हुनेछैनन्" (See: rc://*/ta/man/translate/figs-metaphor)