ne_tn/act/27/24.md

8 lines
1.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिमी कैसरको अगाडि उभिनुपर्छ
“कैसरको अगाडि उभिनुपर्छ” भन्‍ने वाक्‍यांशले पावल अदालतमा जाने र कैसरले तिनको न्‍याय गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमी कैसरको अगाडि उभिनुपर्छ, र यसरी उनले तिम्रो न्‍याय गरून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनुभएको छ
“तिमीसँगै जहाजमा यात्रा गरिरहेका ती सबैलाई बाँच्न दिने निर्णय गर्नुभएको छ”