# तिमी कैसरको अगाडि उभिनुपर्छ “कैसरको अगाडि उभिनुपर्छ” भन्‍ने वाक्‍यांशले पावल अदालतमा जाने र कैसरले तिनको न्‍याय गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमी कैसरको अगाडि उभिनुपर्छ, र यसरी उनले तिम्रो न्‍याय गरून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनुभएको छ “तिमीसँगै जहाजमा यात्रा गरिरहेका ती सबैलाई बाँच्न दिने निर्णय गर्नुभएको छ”