8 lines
862 B
Markdown
8 lines
862 B
Markdown
|
# इटालिया गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टायौँ
|
||
|
|
||
|
यसको अर्थ हो, चालकदलले जहाजलाई चलाएर इटालिया लाँदै थिए । वैकल्पिक अनुवादः “एउटा जहाज भेट्टायौँ र त्यसलाई चालकदलले चलाएर अलेक्जेन्ड्रियाबाट इटालियातिर लाँदै थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
||
|
|
||
|
# अलेक्जेन्ड्रिया
|
||
|
|
||
|
यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
|