# इटालिया गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टायौँ यसको अर्थ हो, चालकदलले जहाजलाई चलाएर इटालिया लाँदै थिए । वैकल्‍पिक अनुवादः “एउटा जहाज भेट्टायौँ र त्‍यसलाई चालकदलले चलाएर अलेक्जेन्ड्रियाबाट इटालियातिर लाँदै थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # अलेक्जेन्ड्रिया यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])