ne_tn/act/26/01.md

16 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
फेस्तसले पावललाई राजा अग्रिपासको सामु ल्याएका छन् । पद २ मा पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गर्न थाल्छन् ।
# अग्रिपास
अग्रिपाले थोरै मात्र इलाकामा राज्‍य गरेको भए तापनि तिनी प्‍यालेस्टाइनका तत्कालीन राजा थिए । तपाईंले यसलाई [प्रेरितहरू २५:१३](../25/13.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
# उनका हात फैलाए
“आफ्‍नो हात पसारे” वा “आफ्‍नो हातले इशारा गरे”
# उनको बचाउ गरे
भाववाचक नाउँ “बचाउ” लाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनलाई आरोप लगाइरहेकाहरूको विरुद्धमा आफ्नो बचाउ गर्न थाले” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])