ne_tn/1ti/05/18.md

20 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# किनभने धर्मशास्‍त्रले भन्छ
यो मानवीकरण गरिएको हो, जसको अर्थ हुन्छ कि कसैले धर्मशास्‍त्रमा लेखेको कुरा यही नै हो । वैकल्पिक अनुवादः “किनकि हामी धर्मशास्‍त्रमा पढ्छौँ कि” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाओ
पावलले यस उद्धरणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् जसको अर्थ हुन्छ कि मण्डलीका अगुवाहरूले तिनीहरूका कामका लागि ख्रीष्‍टिएन समुदायबाट ज्याला पाउनुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# मोहोलो
कुनै पशुले काम गरिरहेको बेलामा नखाओस् भनेर त्यसको थुतुनो वा मुखमा लगाइने एउटा जालो (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
# अन्‍न दाँइ गर्छ
एउटा गोरुले तब “अन्‍न दाइँ गर्छ” जब अन्‍नलाई डाँठबाट छुट्टाउन काटेर राखिएको अन्‍नका बालामाथि त्यो हिँड्छ वा कुनै भारी वस्तुलाई त्यसमाथि तान्छ । गोरुलाई त्यसले काम गर्दै गर्दा केही अन्‍न खान दिइन्थ्यो ।
# ... को योग्य
“लायकको हुन्छ”