# किनभने धर्मशास्‍त्रले भन्छ यो मानवीकरण गरिएको हो, जसको अर्थ हुन्छ कि कसैले धर्मशास्‍त्रमा लेखेको कुरा यही नै हो । वैकल्पिक अनुवादः “किनकि हामी धर्मशास्‍त्रमा पढ्छौँ कि” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]]) # तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाओ पावलले यस उद्धरणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् जसको अर्थ हुन्छ कि मण्डलीका अगुवाहरूले तिनीहरूका कामका लागि ख्रीष्‍टिएन समुदायबाट ज्याला पाउनुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # मोहोलो कुनै पशुले काम गरिरहेको बेलामा नखाओस् भनेर त्यसको थुतुनो वा मुखमा लगाइने एउटा जालो (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]]) # अन्‍न दाँइ गर्छ एउटा गोरुले तब “अन्‍न दाइँ गर्छ” जब अन्‍नलाई डाँठबाट छुट्टाउन काटेर राखिएको अन्‍नका बालामाथि त्यो हिँड्छ वा कुनै भारी वस्तुलाई त्यसमाथि तान्छ । गोरुलाई त्यसले काम गर्दै गर्दा केही अन्‍न खान दिइन्थ्यो । # ... को योग्य “लायकको हुन्छ”