ne_tn/1jn/02/13.md

20 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# पिताहरू, म तिमीहरूलाई लेखिरहेको छु
यहाँ भएको “पिताहरू” शब्द सम्भवतः एउटा अलङ्कार हो जसले परिपक्व विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परिपक्‍व विश्‍वासीहरू, म तिमीहरूलाई लेखिरहेको छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिमीहरू जान्दछौ
“ ... सँग तिमीहरूको सम्बन्ध छ”
# उहाँ जो सुरुदेखि नै हुनुहुन्छ
“उहाँ जो सदैव जिउनुभएको छ” वा “उहाँ जो सदैव अस्तित्वमा रहनुभएको छ ।” यसले कि त “येशू” वा “परमेश्‍वर पिता”लाई जनाउँछ ।
# जवानहरू
यसले सम्भवतः तिनीहरूलाई जनाउँछ जो अब नयाँ विश्‍वासीहरू होइनन् तर आत्मिक परिपक्वतर्फ हुर्कँदै छन् । वैकल्पिक अनुवादः “जवान विश्‍वासीहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# जित्‍नु
विश्‍वासीहरूले शैतानलाई पछ्याउने कुरालाई इन्कार गर्ने र उसका योजनाहरूलाई तिनीहरूले नष्‍ट गर्ने विषयमा लेखकले यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उसलाई पराजित गर्ने विषय हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])