ne_tn/1co/12/08.md

28 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# एक जनालाई आत्‍माद्वारा वचन दिइन्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्‍माको माध्यमद्वारा परमेश्‍वरले एक जना व्यक्तिलाई वचन दिनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# वचन
“सन्देश”
# आत्माद्वारा
आत्‍माको कामद्वारा परमेश्‍वरले वरदानहरू दिनुहुन्‍छ ।
# बुद्धि ... ज्ञान
यहाँ यी दुवै कुरा परमेश्‍वरले उही आत्‍माद्वारा दिनुहुने वास्तविकताको कारणले गर्दा यी दुई शब्‍दहरूको बीचको भिन्‍नता त्यति महत्‍वपूर्ण कुरा होइन ।
# बुद्धिको वचन
पावलले दुई शब्‍दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “बुद्धिमान् वचनहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hendiadys]])
# ज्ञानको वचन
पावलले दुई शब्‍दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “ज्ञान देखाउने वचनहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hendiadys]])
# दिइन्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसलाई [१ कोरिन्थीहरू १२:८](../12/07.md) मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले दिनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])