Mon Dec 19 2022 12:21:21 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-19 12:21:22 +05:45
parent 80eec14dfd
commit a7d0242108
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 32 हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एकलै छोड्नेछौ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ । \v 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु ।