From a7d02421083025bd5e1e751e9300ffd3ac2fde5c Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 19 Dec 2022 12:21:22 +0545 Subject: [PATCH] Mon Dec 19 2022 12:21:21 GMT+0545 (Nepal Time) --- 16/32.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/16/32.txt b/16/32.txt index 9d06139..0d194fc 100644 --- a/16/32.txt +++ b/16/32.txt @@ -1 +1 @@ -\v 32 हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एकलै छोड्नेछौ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ । \v 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु । \ No newline at end of file +\v 32 हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एक्लै छोड्नेछौ । तरै पनि म एक्लो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ । \v 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु । \ No newline at end of file