Mon Dec 19 2022 12:19:20 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-19 12:19:21 +05:45
parent 573b0b3db5
commit 80eec14dfd
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । \v 30 अब हामी जान्दछौ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्यक छैन । यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।” \v 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?
\v 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दैहुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । \v 30 अब हामी जान्दछौ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्यक छैन । यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।” \v 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?