Mon Dec 19 2022 11:29:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-19 11:29:15 +05:45
parent 8a6e033724
commit 32344c5247
3 changed files with 3 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । \v 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । \v 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन परा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’

\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट जानुहुन्छ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । \v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।
\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । \v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।

View File

@ -85,7 +85,7 @@
"15-16",
"15-18",
"15-20",
"15-26",
"15-23",
"16-01",
"16-03",
"16-05",