diff --git a/15/23.txt b/15/23.txt index e74c0db..4ed8589 100644 --- a/15/23.txt +++ b/15/23.txt @@ -1 +1 @@ -\v 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । \v 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । \v 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’ \ No newline at end of file +\v 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । \v 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् । \v 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’ \ No newline at end of file diff --git a/15/26.txt b/15/26.txt index a7f6c26..ccd0c53 100644 --- a/15/26.txt +++ b/15/26.txt @@ -1 +1 @@ -\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट जानुहुन्छ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । \v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ । \ No newline at end of file +\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । \v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 750f90b..4397930 100644 --- a/manifest.json +++ b/manifest.json @@ -85,7 +85,7 @@ "15-16", "15-18", "15-20", - "15-26", + "15-23", "16-01", "16-03", "16-05",