ne_jhn_text_reg/15/26.txt

1 line
621 B
Plaintext

\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ । \v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।